काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ ।
बिहीबार बिहान अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । उहाँ झापा-५ बाट उम्मेदवार समेत रहनुभएकाे छ ।
बिहीबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि देशभर मतदान जारी रहेकाे निर्वाचन आयाेगले जनाएकाे हाे ।







प्रतिक्रिया दिनुहोस्