काठमाडाैं । प्रतिनिधि सभा निवार्चनको दिन बिहीबार काठमाडौं उपत्यकाका सडक सुनसान बनेका छन् ।
मतदानको दिन उपत्यकाका सडकमा सवारी आवागमन पातलो रहेको हाे । मतदान सहभागि हुन् हजारौं मानिसहरू गाउँ फर्किएका छन् । बिहीबार अत्यावश्यक र पास भएका सवारी साधनबाहेक अन्य सवारी साधन चलाउन पाइँदैन ।
हिँडडुल गर्न भने रोक लगाइएको छैन । यहाँको सुरक्षा व्यवस्था र ट्राफिक चेकजाँचमा भने कडाइ गरिएको हाे ।







प्रतिक्रिया दिनुहोस्