Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै


910
Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले साेमबार राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएकाे छ।

उहाँले सोमबार दिउँसो राष्ट्रको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिनुभएकाे हाे। प्रधानमन्त्री कार्कीले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र अन्य समसामयिक विषयमा सम्बोधन गर्न लाग्नुभएकाे छ ।

साेही सम्बोधनको समय तय नभइसकेको पनि प्रेस सल्लाहकार रावलले जानकारी दिनुभयाे।