Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


प्रधानमन्त्री कार्कीले आज पहिलाे पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै


273
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभालाई सम्बोधन गर्नुभएकाे छ ।

प्रधानमन्त्री कार्कीको निजी सचिवालयले सोमबार दिउँसो सवाँ १ बजे उहाँले बैठकलाई सम्बोधान गर्ने कार्यक्रम तय भएको जनाएकाे हाे । प्रधानमन्त्री बनेपछि कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्न लाग्नुभएकाे छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवन जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते जलेपछि राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्दै आएको छ ।