काठमाडौं। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहीबार बस्ने भएकाे छ।
साेही बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने भएकाे हाे ।
बैठकमा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुने सचिवालयले जनाएकाे छ।





प्रतिक्रिया दिनुहोस्