Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


कांग्रेसकाे थापा समूहलाई आयोगको गेटमै रोकियो

देउवा समूह भने आयोगभित्रै

13.2k
Shares

काठमाडौं। नेपाली कांग्रेसको गगन थापा सभापति भएको समूहलाई निर्वाचन आयोगको गेटमै रोकिएको छ ।

सोही समूह शुक्रबार निर्वाचन आयो पुगे पनि गेटमै रोकिएको हो । शुक्रबार दिउँसाे शेरबहादुर देउवा समूह पनि निर्वाचन आयोग पुगेको थियो ।

देउवा समूह आयोग भित्रै रहेकाले आफूहरू भित्रप्रवेश नगरेको थापा समूहकी एक जना केन्द्रीय सदस्यले बताएका हुन् ।