काठमाडौं । २७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस शुक्रबार विविध कार्यक्रम गरेर मनाइँदैछ।
१९९० साल माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि सोही दिवस मनाउन शुरु गरिएको हो । यस दिवस मनाउनुको उद्देश्य भूकम्पको बारेमा जनचेतना फैलाउनु र तयारी बढाउनु रहेको बुझिएको छ । त्यस्तै, २०७२ वैशाख १२ गतेको भूकम्पबाट नेपालमा जनधनको ठूलो क्षति भएको थियो ।
सोही दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।





प्रतिक्रिया दिनुहोस्