Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

बैठकमा वर्तमान राजनीतिक अवस्था र पार्टीको आन्तरिक विषयमा छलफल गरिंने

221
Shares

काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक साेमबार बस्ने भएकाे छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा सोमबार दिउँसो १ बजे बस्ने बताउनुभएकाे हाे। बैठकमा वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक तथा समसामयिक विषयहरूमा छलफल हुने बुझिएको छ।

मुख्य सचिव पौडेलले बैठकमा उपस्थितिका लागि कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई निर्देशानुसार अनुरोध समेत गर्नुभयाे।