काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच आगामी निर्वाचनमासँगै जाने गरी सहमति भएको छ।
उनीहरूबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमासँगै जाने सहमति भएकाे स्राेतले जनाएकाे हाे। उनीहरूबीच पटक-पटक संवाद हुँदै आए पनि सहमति हुन सकेको थिएन । तर लामाे समयसम्मकाे संवादपछि साेमबार साँझ उनीहरुबीच सहमति भएकाे हाे।
यसअघि रास्वपा र मेयर बालेनबीच पार्टी सभापतिमा रवि लामिछाने र भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने गरी सहमति भइसकेको थियो।






प्रतिक्रिया दिनुहोस्