Logo १४ पुस २०८२, सोमबार | Mon Dec 29 2025


५२ राजनीतिक दलले आयाेगमा समानुपातिक उम्मेदवारको बन्दसूचीका लागि धरौटी बुझाए (सूचीसहित)


1.6k
Shares

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि हालसम्म लागि ५२ वटा राजनीतिक दलले ५० हजार रकम धरौटी बुझाएका छन् ।

निर्वाचन आयोगले सोमबार साँझ ७ बजेसम्म शीर्ष राजनीतिक दलसहित ५२ दलले बन्दसूची बुझाउनु अघि धरौटी रकम बुझाएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि धरौटी रकम बुझाएको आयाेगले जनाएकाे छ।