Logo १४ पुस २०८२, सोमबार | Mon Dec 29 2025


राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


182
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

आसन्न निर्वाचनको तयारी, समानुपातिक उमेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्न बैठक बस्न लागेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेकाे छ।