Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


राष्ट्रियसभा निर्वाचन: २ हजार ४३ जना मतदाता (सूचीसहित)


793
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली टुङ्ग्याएको छ।

फागुन २० गतेबाट ६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुन लागेका १९ जना सदस्यको रिक्त पदका लागि ;f]xL निर्वाचन हुन लागेको हो। आयोगका अनुसार ७ वटै प्रदेशबाट जम्मा २ हजार ४३ जना मतदाताले मतदान गर्ने भएका छन् । जसमा ५ सय ४५ जना प्रदेश सभा सदस्य र १ हजार ४ सय ९८ जना स्थानीय तहका प्रमुख र उपाध्यक्ष तथा उपप्रमुख र उपाध्यक्ष रहेका हुन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ कायम गरिएको छ।