Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


सर्वोच्च अदालतका ५ उपसचिव र ४९ जना शाखा अधिकृतको सरूवा (सूचीसहित)


3.5k
Shares

काठमाडौं । सर्वोच्च अदालतले ५ उपसचिव र ४९ जना शाखा अधिकृतको काज सरुवा गरेको छ।

सर्वोच्चको मंगलबार र बुधबारको निर्णय अनुसार उनीहरूको काज सरुवा गरिएको हो ।