Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


६० जना सह-सचिवको सरूवा (सूचीसहित)


2.8k
Shares

काठमाडौं । सरकारले ६० जना सह-सचिवको सरुवा गरेको छ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषदकाे बैठकले ६० जना सह-सचिवको सरुवा गरेको हो। सहसचिव कमल प्रसाद भट्टराईलाई प्रदेश सचिवका रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय मधेश प्रदेशमा कामकाजमा खटाइएको छ।

कविन्द्र नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा सरुवा गरिएको हाे। विनोद कुमार कुँवरलाई राष्ट्रिय समावेशी आयोगमा सरुवा गरिएको छ। त्यस्तै, सुशील ढकाललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

Skip This