Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


स्वर्गीय पत्रकार रजकलाई शहीद घोषणा गर्ने सरकारकाे निर्णय (१८ निर्णयकाे सूचीसहित)

यातायात क्षेत्रसम्बन्धी सर्वोच्चका आदेश कार्यान्वयन सम्बन्धमा जाँचबुझ आयोग गठन

234
Shares

काठमाडौं। सरकारले सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलन गर्दै साेही बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। मन्त्री खरेलले मन्त्रिपरिषदका १८ निर्णय एकसाथ सार्वजनिक गर्नुभएको छ।

सरकारले स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ। गत चैत १५ गते तीनकुने घटनामा समाचार संकलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकले सोही निर्णय गरेको सरकारका प्रवक्ता खरेलले जानकारी दिनुभयो।

थप १८ निर्णयको सूची: