काठमाडौं ।
नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक आज पनि बस्दैछ ।
तिहार अगाडिबाट जारी केन्द्रिय समितिको बैठक अझै सकिएको छैन । बैठकमा महाधिवेशनको मिति तय गर्नुपर्ने मागले प्राथमिकता पाएको छ ।
नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने माग अधिकांश सदस्यहरुको रहेको छ । तर संस्थापन पक्षधरहरुले वैशाखमा महाधिवेशन गर्दा राम्रो हुने धारणा राख्दै आएका छन् ।




प्रतिक्रिया दिनुहोस्