Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


माओवादी केन्द्रको सचिवालय बैठक पेरिसडाँडामा जारी


208
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक जारी छ।

महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केही समय अघि शुरु भएको हो ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र विप्लव नेतृत्वको नेकपाको विद्रोही समूहसहितको पार्टी एकता अन्तिम चरणमा पुगेको जनाइएकाे छ।

सोही विषयमा निर्णय लिन साेही बैठक बसेको माओवादीले जनाएकाे हाे।