Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


नारायणघाट–बुटवल सडकको दाउन्ने सडक अवरुद्ध


286
Shares

काठमाडौं ।
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ। वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको हाे ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

बिहीबार बिहानैदेखि वर्षाकाे कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन्।