
काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अन्तर्वार्ता लिन चाहने पत्रकारहरूलाई आज आफ्नै मन्त्रालयमा बोलाउनुभएको छ ।
मन्त्री पुनले आज दिउँसो २ बजे केशर महलअगाडिको खुला ठाउँमा सञ्चारकर्मीहरूलाई बोलाउनुभएको हो ।
पत्रकारहरूले अन्तर्वार्ताका लागि दसैँपछि समय मागिरहेको तर आफूले दिन नसकेको उल्लेख गर्दै उहाँले आज भने समय छुट्याएको बताउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्