Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


नुवाकोटका गुण्डा नाइके युवराज गुरूङ पक्राउ


8.4k
Shares

काठमाडौं । नुवाकोटकाे ककनीका गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले विभिन्न व्यक्तिलाई धाकधम्की गरेका कारण उनलाई पक्राउ गरिएको जनाएकाे हाे। यस अघि गुरुङ ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि आक्रमण गरेकोआरोपमा पक्राउ परेका थिए ।

पछिल्लो समय आफूलाई जेनजी भन्दै गुरुङले केही व्यावसायिक व्यक्तिलाई धम्क्याएको सूचनापछि प्रहरीले खोजी गरेको प्रहरीले बताएकाे छ।