Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


रामेछापमा भूकम्पकाे धक्का महशुस


1.1k
Shares

काठमाडौं। रामेछापमा शुक्रबार दिउँसो भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले शुक्रबार दिउँसो २ बजेर १४ मिनेट जाँदा रामेछापको भटौली आसपासमा केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको जनाएकाे हाे । यसअघि यहि असोज १ गते पनि पूर्वीरुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

देशका विभिन्न जिल्लामा भूकम्प समय-समयमा गइरहेकाे छ ।