Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


अर्थमन्त्री पौडेलमाथि आक्रमण भएकाे छैन,भ्रामक हल्ला फैल्याइयाे 


8.3k
Shares

काठमाडौं ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएको अर्थमन्त्रीको सचिवालयले बताएको छ।

यही मंगलबार (भदौ २४ गते) पौडेलमाथि कुनै आक्रमण नभएको सचिवालयको जनाएको हो।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक हुन्। उहाँमाथि कुनै आक्रमण भएको छैन, सचिवालयले भनेको छ।

Skip This