Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


अर्थमन्त्री विष्णु पौडेलको घरमा ढुगांमुडा


7.917k
Shares

काठमाडौं । प्रदर्शनकारीले अर्थमन्त्रीमन्त्री विष्णु पौडेलको निवासमा ढुगांमुडा गरेका छन् ।
यस्तै उनीहरुको समूहले प्रचण्डको निवास पुगेर तोडफोड गरेका हुन् ।

एक समूहले ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरेको छ ।