Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


जेनजी आन्दोलनको कारण शेयर बजार बन्द


91
Shares

काठमाडौं । आज शेयर बजार बन्द हुने भएको छ । जेनजी आन्दोलनको कारण नेपाल स्ट एक्सचेञ्जले पनि बजार बन्द गर्ने भएको हो ।

 त्यसकाराण बैंक तथा वित्तीय संस्था पनि आज बन्द भएको छ। शेयर बजार अब बुधबार मात्र खुल्ने छ ।