Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै


0
Shares

काठमाडौं ।
संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।

बैठक आज दिउँसो सवा १ बजे बस्न लागेको हो । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव सभा समक्ष प्रश्तुत गर्नुहुने, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्राश्ताव सभा समक्ष प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

Skip This