Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


पशुपतिमा एक महिला मृत फेला


2.8k
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिका–८ पशुपतिमा एक महिला मृत फेला परेकी छन् ।

पशुपति आर्यघाट नजिकैको सतलमा अन्दाजी ४५ वर्ष जतिकी महिला मृत फेला परेकी हुन् ।

मृत भेटिएकी महिलाको अहिलेसम्म नामथर खुल्न सकेको छैन । थप अनुसन्धानको काममा असहज भएको प्रहरीले बताएको छ ।

Skip This