
काठमाडौं ।
तारकेश्वरमा जुवातास खेलिरहेको अवस्थामा प्ररहीले पाँच जना पक्राउ गरेकाे छ ।
तारकेश्वर नगरपालिका-२ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने नुवाकोट ताडी गाउँपालिका१ घर भएका ३२ वर्षीय विशाल तामाङ समेत पाँच जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार २ सय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्