Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


0
Shares

काठमाडौं । झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हात्तीको आक्रमणबाट ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको हो ।

बिहीबार बिहान घरको आँगनमा निस्किएको बेला उनको हात्तीले आक्रमणबाट मृत्यु भएको हो ।