२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै


715
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ ।

शुक्रबार राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ ।