Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


अर्थ समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज अर्थ समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे बस्नेछ ।

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।