 
	    काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषद्को बसेको बैठकले डा. विष्टलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारले एउटै व्यवस्थापनबाट सञ्चालन गर्ने गरी सार्वजनिक सेवा प्रसारण ऐन ल्याइएको थियो ।
सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा. विष्टलाई नियुक्ति हुनुभएको हो ।
विष्ट नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजन, न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्