
web pic
	    स्याङ्जा । स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
पुतलीबजार नगरपालिका १ वीरेन्द्रनगरका ७४ वर्षीय तिलबहादुर भुजेललाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
शुक्रबार बिहान स्थानीय अर्गौंदी खोला तर्ने क्रममा उनी र उनका छोरा होमबहादुरलाई खोलाले बगाएको हो ।
खोलाले बगाएका उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएकोमा तिलबहादुरको मृत्यु भएको र होमबहादुरको उपचार भईरहेको पनि प्रहरीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्