काठमाडौं । कान्तिपुर पब्लिकेसन्समा प्रहरी पुगेको छ ।
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई नियन्त्रणमा लिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको टोली पुगेको छ ।
5:49 pm, Tue, 21 May 24
काठमाडौं । कान्तिपुर पब्लिकेसन्समा प्रहरी पुगेको छ ।
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई नियन्त्रणमा लिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको टोली पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्