Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष दाहालले लिए शपथ


2k
Shares

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतलनिवासमा आयोजित समारोहमा दाहाललाई शपथ खुवाउनुभएको हो ।

मंगलबार नै राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित हुनुभएको हो ।