Logo २८ माघ २०८२, बुधबार | Thu Feb 12 2026


सत्ता गठबन्धनको बैठक बस्दै


4.1k
Shares

काठमाडौं । आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनमा खटपट बढेसँगै सोमबार बिहान ८ बजे बालुवाटारमा बैठक बस्न लागेको हो ।


बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

रष्ट्रियसभा अध्यक्षको निर्वाचन हुनुअघि सत्ता समीकरण परिवर्तन हुनसक्ने आँकलन गरिएको छ । यसका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले आन्तरिक छलफलमा जुटेका छन् ।