Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


भक्तपुरका किसान धान भित्र्याउन व्यस्त


0
Shares

काठमाडौं । भक्तपुरका किसान यतिबेला धान भित्र्याउन व्यस्त भएका छन् ।

दसैँ सुरु भएसँगै भक्तपुरका किसान् खेतमा किसान खेतमा पाकेको धान काट्ने, झार्ने र घर भित्र्याउने कार्यमा भएका हुन् ।

धानखेती हुने क्षेत्र मनोहरा, हनुमन्ते ,सुडाल, ताथली, दुवाकोट, चाँगुनारायण, बागेश्वरी, छालिङ, सिपाडोल, सिरुटार, दधिकोट, गुण्डुलगायत स्थानमा धान काट्न किसान व्यस्त भएका छन् ।