 
	    काठमाडौं । कलाकार मुकुन भुसालले चलचित्रमा पात्र हिट भएपछि मात्रै चलचित्र क्षेत्रमा कलाकारको आयु लम्बिने बताएका छन् ।
सोमबार काठमाडौंमा नेपाली चलचित्र गणपतिका कलाकारहरुसँगको साक्षात्कारमा कलाकारहरुले चलचित्रमा जति धेरै पात्रको अभिनय रुचाइन्छ त्यति नै धेरै चलचित्र क्षेत्रमा कलाकारहरुको आयु लम्बिने बताए ।
साक्षात्कार कार्यक्रममा बोल्दै अभिनेता भुसालले कलाकारलाई फिल्मको बिजनेस अर्थ राख्ने भएपनि त्यससँगै क्यारेक्टर हिट भएपछि कलाकारको आयु पनि चलचित्र क्षेत्रमा लम्बिने बतााए ।
उनले आफूले चलचित्र बुलबुलमा अभिनय गरेपछि चोपेन्द्र पात्रलाई धेरै रुचाइएको भन्दै अब गणपतिले त्यो छविलाई बिर्साउन सहयोग पुग्ने बताए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्