Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


मनोहरा खोलाको बीच भागमा अड्किएका राईको सकुशल उद्वार


10.4k
Shares

काठमाडौं । अविरल वर्षाको कारण भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका ९ र काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका ७ जोड्ने मनोहराखोला पुलको बीच भागमा अड्किएका एक व्यक्तिको साउन २३ गते सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

खोटाङ्ग जिल्लाको बतासे गाउँपालिका १ बस्ने ५१ वर्षिय किरण राई सो खोलामा आएको बाढीको कारण पुलको बीच भागमा रहेको पिल्लर माथिको स्ल्यावमा अड्किएका थिए नं. २२ गुहेश्वरी गण भक्तपुरबाट विपद् उद्वार सामाग्रीसहित खटिएको टोलीले उनको सकुशल उद्वार गरेको हो ।

Skip This