 
	    काठमाडौं । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच रक गीत सार्वजनिक भएको छ ।
उक्त गीत सार्वजनिक कार्यक्रममा बोल्दै संगीतकार शम्भुजित बाँस्कोटाले संगीतको कुनै सीमा नहुने र संगीत सदाबहार हुने बताए ।
बाँस्कोटले नेपालमा पनि गीतहरु पुस्तान्तरण हुँदै प्रभवकारी रुपमा प्रविधिको विकाससँगै अघि बढीरहेको बताए । उनले म्युजिक भिडियोले नेपालमा ठूलो क्रान्ति गरेको र पछिल्लो समय मानिसको प्रतिभालाई छिटो भन्दा छिटो जनमानसमा पुर्याउने काम पनि म्युजिक भिडियोबाट भइरहेको बताए ।
सार्वजनिक ‘भावना’ बोलको गितमा अरमान तामाङको स्वर रहेको गीतमा विनोद ढकार र तामाङको शब्द र भिडियोमा अरमान तामाङ र रिया लामाको अभिनय छ । भिडियो सोनम पाख्रिनले निर्देशन गरेका हुन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्