Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


काठमाडौंबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु


2.7k
Shares

काठमाडौं । काठमाडौंबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

चन्द्रगिरि नगरपालिका–४ हिमचुलीमा बा.१० च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।