 
	    काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ निर्माण हुने भएको छ ।
आइतबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्र निर्माण गर्ने घोषणा गरिएको हो ।
चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय रहने छ । चलचित्र आगामी मंसिरको पहिलो साताबाट मात्रै सुटिङ हुने निर्माताहरुले बताएका छन् ।
चलचित्र विशेष हुने अपेक्षा गरेको अभिनेता कार्कीले बताए । चलचित्र समसामयिक विषयसँगै लभ स्टोरीमा आधारित हुने छ ।
तिहारपछि मात्रै सुटिङ शुरु हुने चलचित्रलाई नविन चौहानले निर्देशन गर्ने छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्