
????????????????????????????????????
मुगु । पर्यटकीयस्थल रारा तालमा घुम्न आउने आन्तकि एवं बाह्य पर्यटक बढेका छन् ।
बैशाख र जेठ महिनामा पर्यटक संख्या बढ्दै गएको छ । पछिल्लो दुई वर्षयता रारा ताल घुम्न आउने पर्यटक गएको दुई वर्षयता रारामा घुम्न आउने बढेको रारा राष्ट्रिय निकुञ्ज कार्यलयका निमित्त संरक्षण अधिकृत शन्तबहादुर मगरले बताए ।
नेपालकै ठूलो ताल रारा पर्यटकीय सुन्दरताको धनि भएपनि बास अभावले पर्यटक छोटो बसाइमा फर्किन विवश छन् ।
होटल डाँफे र होटल हेरिटेजमा एक रात बिताएपछि प्रायः पर्यटक फर्किन्छन् । कारण अन्य होटल छैन ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्