
web pic 
	    कपिलवस्तु । कपिलवस्तुमा आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन् ।
बुद्धभूमी नगरपालिका–१० मथुरापुर झलवा बस्ने ६५ वर्षीय झगही केवटको घरमा विद्युत सर्ट भई आगलागी हुँदा केवटसहित छिमेकी अरु ३ जनाको घर जलेर नष्ट भएको हो ।
आगलागीबाट तीनैवटा घरका लत्ताकपडा,काठपात र अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्