 
	    काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबारबाट १७ औं चरणका खेलहरु सुरू हुँदैछन् ।
१७ औं चरणको पहिलो खेलमा बिहीबार जावलाखेल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्नेछन् । यो खेल ललितपुरको च्यासल मैदानमा दिउँसो ३ बजे सुरू हुनेछ ।
दुवै टोली एकअर्कालाई हराएर सुखद् नतिजाका लागि मैदान उत्रिनेछन् । जावालाखेललाई यो खेल जित्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लने अवसर रहेको छ ।
दोस्रो स्थानको जावलाखेलको २७ अंक रहेको छ भने फ्रेण्ड्सको भने १९ अंकसहित ११ औं स्थानमा रहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्