Logo १७ माघ २०८२, शनिबार | Sun Feb 1 2026


सत्तारुढ गठबन्धन दलको बैठक बस्दै


1.4k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक बुधबार बस्दै छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो ३ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम, बजेट र सरकारलाई पूर्णता दिने लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।