 
	    काठमाडौं । बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले ११ हजार मत कटाउनु भएको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनको पछिल्लो मत गणनाको परिणाम अनुसार जसपाका अध्यक्षसमेत रहनु भएका यादवले ११ हजार ४ सय ३५ मत प्राप्त गर्नुभएको छ भने जनमत पार्टीका शिवचन्द्र कुशवाहले ७ हजार ४ सय ६३ तथा नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले ४ हजार २ सय १५ मत प्राप्त गर्नुभएको छ ।
अर्का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले १ हजार ८ सय ७० मत प्राप्त गर्नुभएको छ ।
अहिले मतगणना जारी छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्