
तस्वीर : गुगल 
	    काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा-२ का विभिन्न मतदान केन्द्रमा जनता समाजवादी पार्टी (जसपा) ले बुथ क्याप्चर गरेको आरोप लगाउनुभएकाे छ ।
आइतबार बारा-२ मा भएकाे उपनिर्वाचनका क्रममा उहाँले संचारकर्मीसँग कुरा गर्दै यस्ताे आराेप लगाउनुभएकाे हाे । आइतबार बारा-२ मा उपनिर्वाचनका क्रममा केही मतदान केन्द्रमा आफू पुगेको र ४-५ वटा मतदान केन्द्रमा जसपाले बुथ क्याप्चर गरेकाे उहाँले आरोप लगाउनुभएकाे हाे ।
जसपाले बेलडारी र झिटकैयासहित अन्य १-२ वटा बुथहरु अहिले पनि कब्जा गरेकाे उहाँकाे भनाइ थियाे। पचरौताको बेलडारी बुथमा आफ्ना प्रतिनिधिलाई प्रवेश गर्न समेत नदिएको उहाँले आरोप लगाउनुभएकाे छ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्