सिन्धुली । सिन्धुलीमा सडक दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे छ ।
दुधाैलि नगरपालिका- १० अन्तर्गत मदन भन्डारी राजमार्गमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा दुनपा -५ तलखाका ५५ वर्षीय कालिदास अधिकारी दनुवार रहेको प्रहरीले बताएको छ ।





प्रतिक्रिया दिनुहोस्