१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


शिक्षक संघको अध्यक्षमा सोमनाथ निर्वाचित


325
Shares

काठमाडौं। नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित हुनुभएकाे छ ।

संघको नवौं अधिवेशनबाट गिरी अर्का प्रतिस्पर्धी गोकर्ण बहादुर बानियाँलाई पराजित गर्दै निर्वाचित हुनुभएकाे हाे ।

जम्मा खसेको ६०७ मतमा गिरीले ३०५ मत प्राप्त गरी निर्वाचित भए । अध्यक्षका अर्का उम्मेदवार बानियाँको पक्षमा २९८ मत खसेको छ ।

नवनिर्वाचित कार्यसमितिको अधिकांश पदमा शेखर–गगन पक्षका उम्मेदवारले जित निकालेका छन् ।