काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडकपेटी मिचेर प्रहरीले नै संरचना बनाएको भन्दै हटाउन आग्रह गर्नु भएकाे छ ।
शनिबार सामाजिक सञ्जालमा महानगर क्षेत्रमा सडक मिचेर बनाइएका प्रहरी बिटका तस्बिरहरू पोष्ट गर्दै उहाँले हटाउन आग्रह गर्नुभएकाे हाे ।
उहाँले प्रहरी आफैँले नहटाए महानगर हटाउन बाध्य हुने भन्दै चेतावनी समेत दिनुभएकाे हाे ।





प्रतिक्रिया दिनुहोस्